धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती दालसुवा पूर्जालाई हस्तान्तरण … Continue reading धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग